पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनिती ~  कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार १२ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्