साइबर अपराध सम्बन्धी कसुरमा पूर्वडीएसपी खड्का दोषी ठहर

Machchapuchchre

अर्थ राजनिती ~ नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड्का साइबर अपराध सम्बन्धी कसूरमा दोषी ठहर भएका छन । खड्काले आफ्नो फेसबुक आईडीबाट बुहारीलाई अश्लील शब्द  प्रयोग गरि गालि  गरेको अभियोगमा जिल्ला अदालत, काठमाडौंले उनलाई दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । बुहारी सुमिनाले आफ्नै जेठाजु खड्काबाट आपत्तिजनक शब्द प्रयोग गरेको प्रमाणसहित उजुरी दिएकी थिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्