शुक्रबार सुन प्रतितोला ९३ हजार ९०० रूपैयाँ
अर्थ राजनिती ~ बिहीबार प्रतितोला ९३ हजार १०० रूपैयाँमा कारोबार भएको सुन । शुक्रबार मात्र ८०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९०० रूपैयाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असर सुनचाँदीको मूल्यमा परेको छ।
