सेयर बजारमा पहिरो, ३० मिनेटमै ५७ अंकसम्म घट्यो, निफ्रामा नेगेटिभ सर्किट

Machchapuchchre

अर्थ राजनीति  ~ मंगलबार सेयर बजार खुलेको ३० मिनेटभित्रै ५७ अंकको पहिरो गएको छ। बजार खुलेको सुरुवाती समयदेखि नै ओरालो लागेको बजारमा ३० मिनेट भित्रै नेगेटिभ सर्किटको बाटोमा पुगेको हो।

उनीहरूका अनुसार बैंकिङ प्रणालीमा अहिले पनि तरलता पर्याप्त रहेकाले बजार घट्नुपर्ने अरु सम्भाव्य कारण देखिएका छैनन्।

१५ कम्पनीको मात्रै मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

सुरुवाती समयमा सकारात्मक सर्किट लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य मात्रै नकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ। अन्य कम्पनीको सेयर मूल्य अधिकतम ५ प्रतिशत सम्म घटेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्