आज पनि बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  निरन्तर उकालो लागेको सुनको मूल्य थप मंगलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ तर, यता चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा सामान्य गिरावट […]

कोरोना कहर : अर्थतन्त्रमा प्रहार, तंग्रिन नपाउँदै फेरि हमला

अर्थ राजनीति  ~  कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणका कारण यतिवेला देशले निषेधाज्ञाको सामना गरिरहेको छ । निषेधाज्ञाका कारण एकाध व्यवसायबाहेक सबैजसो व्यापार–व्यवसाय ठप्पप्रायः छन् । गत वर्ष पहिलो लहरका क्रममा ११ चैतदेखि करिब ४ महिना कडा लकडाउन हुँदा थला परेका व्यापार–व्यवसायहरू तंग्रिन मात्र के खोज्दै थिए, अहिलेको थप संक्रामक दोस्रो लहरले सन्नाटाको अवस्था सिर्जना गरेको […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, सबै समूह राताम्मे

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा झरेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३१ अंकले घटेको छ । कारोबार रकम भने ६ […]

जलविद्युत कम्पनीको सेयरमा आकर्षण बढ्दो

अर्थ राजनीति  ~  कुनै समय अनाकर्षण रहेको जलविद्युत कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । आईपीओको (१०० रुपैयाँ) मूल्य भन्दा कम मै पाइने जलविद्युत कम्पनीको सेयर मूल्य अहिले अधिकांशको ३ सय रुपैयाँ भन्दा माथि छ । केही कम्पनीको सेयर त ६ सय रुपैयाँभन्दा माथिको मूल्यमा सेयर खरिद बिक्री भइरहेको देखिन्छ । अधिकांश समूहको […]

एकै दिन ११ सयले बढ्यो सुनको भाउ

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको भाउ आज एकै दिन १ हजार १ सय रुपैयाँले बढेको छ । हिजो ९० हजार ६सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको भाउ पनि ११ सय रुपैयाँले बढेर ९१ हजार २ सय कायम भएको नेपाल सुनचाँदी […]

आज सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

अर्थ राजनीति  ~  सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने […]

आज २०० ले बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  गत सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता चाँदीको […]

आज बढ्यो सुन-चाँदीको मूल्‍य

अर्थ राजनीति  ~   सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला […]

सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि

अर्थ राजनीति  ~  सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आज शुक्रबारेदेखि आवेदन खुला भएको छ । प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता […]

निषेधाज्ञाको दिन चम्कियो सेयर बजार, २५ अंकको वृद्धि

अर्थ राजनीति  ~  निषेधाज्ञाको दिन नेप्से परिसूचक २५.८२ अंकले वृद्धि भएको छ । बजार १ प्रतिशतले बढेको हो । यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ । यस दिन होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा  वृद्धि छ । ८ लाख १८ हजार भन्दा बढी […]