अर्थतन्त्र मापनको आधार वर्ष परिवर्तन गर्ने सरकारको तयारी

काठमाडौं । नेपाल सरकारले अर्थतन्त्र मापनको आधार वर्ष परिवर्तन गर्ने तयारी गरेको छ। जिडिपी मापनको आधार वर्ष फेर्नेबारे सरकारीले तयारी गरिरहेको र सम्भवत: आगामी वर्षदेखि आधार परिवर्तन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। बिश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट प्रकाशन सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले सो घोषणा गरेका हुन्। अहिलेको मापण तथा आधारबाट अर्थतन्त्रको सबै चित्र […]

अनलाइन ठगीबाट संकलित १७ करोड फेला, सार्वजनिक गर्ने प्रहरीको तयारी

काठमाडौँ । प्रहरीले अनलाइन ठगीबाट संकलन गरेको करिब १७ करोड रुपैयाँ फेला परेको छ । सर्वसाधारणलाई आकर्षक उपाहार र विदेशबाट सामान आएको बहानामा ठगी गर्ने गिरोहबाट उक्त रकम फेला पारेको हो । प्रहरीका अनुसार दर्जन बैंक, वित्तीय संस्थामा जम्मा गरेको अवस्थामा भेटिएको हो। महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार विभिन्न दर्जन बैंक तथा वित्तीय संस्थामा […]

सुनको भाउ घट्यो, आज कतिमा हुदैछ कारोबार ? बिदेसी मुद्राको भाउसहित

काठमाडौं । सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँले घटेको छ । सुन मंगलबार तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार पनि सुनको भाउ तोलामा २ सय रुपैयाँमा नै घटेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ नै घटेर […]

चेक बाउन्सका घटना पनि बैंकिङ कसुर, ४ गुणा बढ्यो अपराध

काठमाडौँ । गएको वर्ष नेपालमा बैंकिङ कसुरका ३ हजार १ सय ६७ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष मुद्दा दर्ता संख्या चार गुणाभन्दा धेरैले बढेको हो । कान्तिपुर दैनिकले समाचार लेखेको छ । यो आर्थिक वर्ष ०७५/७६ मा बैंकिङ कसुर शीर्षकमा प्रहरीमा दर्ता भएको मुद्दाको विवरण हो । आर्थिक वर्ष ०७४/७५ मा मुलुकभर बैंकिङ कसुरका […]

ठूला बैंक मर्जर भएमात्र आर्थिक समृद्धिका लागि ठूलो पुँजी उपलब्ध हुन्छ – अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा सुधारको लागी मध्यकालीन र दीर्घकालीन लगानीको आवश्यकता रहेको बताएका छन् । आज(शुक्रबार) काठमाडौैंमा आयोजित ग्लोबल र जनता बैंकको मर्जरको औपचारिक शुभारम्भ कार्यक्रममा मन्त्री खतिवडाले उच्च आर्थिक वृद्धिका लागि ठूला पुँजी आवश्यक हुने र ठूला पुँजी निर्माणको लागि पनि बैंक मर्जरमा जानुपर्ने बताएका हुन् । यस मर्जरले अन्य बैंकहरु पनि […]

व्यक्तिका आर्थिक विवरण बटुल्दै गुप्तचर विभाग

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसा/व्यवसायमा संलग्न रहेका व्यक्तिहरूको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ । राष्ट्रिय सुरक्षासम्बन्धी सूचना संकलन गर्दै आएको गुप्तचर विभागलाई सरकारले आर्थिक क्षेत्रको सूचना बटुल्नसमेत क्रियाशील बनाएको हो । प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतका अनुसार राअविले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा ‘शंकास्पद’ व्यक्ति तथा तिनका […]

सहुलियत कर्जा प्रवाह गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सीमा नै तोकेर सहुलियतपुर्ण कर्जा प्रवाह गर्न निर्देशन दिएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरु अनुसार ऋणको संख्या तोकिएको हो। बैंक तथा वित्तीय सस्थाहरुले यस्तो कर्जा नदिएपछि संख्या नै तोकिएको हो। राष्ट्र बैंकले एक सूचनामार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको लागि […]

सामान्य प्रशासन मन्त्रालयको पहिलो चौमासिकमा वित्तीय प्रगति कमजोर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्षको पहिलो चौमासिकमा चार दशमलव १८ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ । जसमा पुँजीगततर्फ सात दशमलव ७९ र चालूतर्फ दुई दशमलव ५२ प्रतिशत बजेट खर्च भएको जनाइएको छ । मङ्गलबार मन्त्रालयको पहिलो चौमासिक प्रगति समीक्षा कार्यक्रममा चार दशमलव १८ प्रतिशत मात्र वित्तीय प्रगति भएको जनाइएको […]

घरेलु उद्यमीका लागि सहायता कक्ष स्थापना गर्ने तयारीमा सरकार

काठमाडौं । सरकारले घरेलु तथा साना उद्यमीलाई कच्चा पदार्थ आयातदेखि उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्ने भएको छ । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरिएको १७ औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको सोमबार आयोजित समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकमा उद्यमशीलताको विकास गर्न व्यवसायीलाई सहुलियत ऋणमा […]

रसुवाको एक र मकवानपुरका दुई स्थानमा एकिकृत बस्ती निर्माण गर्ने योजना स्वीकृत

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रसुवाको एउटा र मकवानपुरका दुईवटा एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरणको कार्यकारी समिति बैठकले रसुवाको आमा छोदिङमो–२ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीलाई सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गरी ५१ घरधुरी एकीकृत वस्ती विकास गर्ने प्रारम्भिक योजना स्वीकृत गरेको हो । त्यो […]