सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रूपैयाँ
अर्थ राजनीति ~ बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुन चाँदी महासंघले जानकारी दिएको छ । बिहीबारको मूल्य बुधबारभन्दा तोलामा ९ सयले रूपैयाँ घटेको हो । चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । अघिल्लो दिनको भन्दा १५ रुपैयाँले घटेर बिहीबार १२ सय रुपैयाँ प्रतितोला भएको छ । बुधबार […]
