सुनको मूल्य प्रति तोला ९२ हजार ६ सय रुपैयाँ

Machchapuchchre

अर्थ राजनीति ~ बिहीबारका तुलनामा तोलामा ३ सय रूपैयाँ बढेको छ । विहिबार सुन  प्रति तोला ९२ हजार ६ सय रुपैयाँ थियो भने  शुक्रवार सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ भएको छ  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको भन्दा ५ रुपैयाँले बढेर शुक्रबार तोलाको १२ सय १० रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्