मंगलबार सुनको मूल्य ९४ हजार एक सय रुपैयाँ

Machchapuchchre

अर्थ राजनीति ~ सोमबार तोलामा एक सय रुपैयाँले घटेर तोलाको ९२ हजार ६ सय भएको सुन मंगलबार अन्तर्राष्ट्रिय बजारमा आएको बढोत्तरीसँगै वृद्धि भएको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको कारोबार मूल्य ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । मंगलबार एकै दिन तोलामा १५ सय रूपैयाँले बढेको छ ।  चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको छ। मंगलबारका लागि चाँदीको कारोबार मूल्य तोलाको १२ सय ३५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्