सुनको मूल्य आज फेरि बढ्यो
अर्थ राजनीति ~ नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला भाउ ९० हजार ६ सय रुपैयाँ तोकेको छ । शुक्रबार ९० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य आइतबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ६ सय […]
