७ महिनापछि तोलाको ९० हजार रुपैयाँ भन्दा तल सुन
अर्थ राजनीति ~ यस वर्ष सुनको मूल्य ७ महिनापछि पहिलोपटक ९० हजारभन्दा तल झरेको छ । बुधबार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो। नेपाल सुन चाँदी महासंघले कोरोना महामारीपछि गत जेठमा सुन बजारका लागि कायम गरेको मूल्य ८७ हजार ७ सय रुपैयाँ थियो। त्यसपछि लगातार बढ्न थालेको मूल्य असारमा प्रतितोला ८९ […]
