सुनको मूल्य ९२ हजार ८ सय रुपैंया

Machchapuchchre

अर्थ राजनीति ~ सोमबार ९२ हजार २ सयमा कारोबार भएको सुनको भाउ मंगलबार ९२ हजार ८ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य ९२ हजार ८ सय रुपैंया कायम भएको छ ।  चाँदी प्रतितोला २० रुपैयाँले बढेर १२५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्