बिन्दवासिनी म्युजिक प्रा.लि.का सञ्चालक लिना शर्मा रेग्मी प्रक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ बिन्दवासिनी म्युजिक प्रा.लि.का एक जना सञ्चालकलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कम्पनीकी सञ्चालिका लिना शर्मा रेग्मी रहेकी छिन् ।उनलाई धुम्बाराहीस्थित घरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुले बताएको छ  । उनलाई गायक प्रमोद खरेलले दिएको प्रतिलिपि अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा शर्मालाई पक्राउ गरिएको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्