डलरको मूल्य अहिले सम्मैकै उच्च
अर्थ राजनीति । डलरको मूल्य अहिले सम्मैकै उच्च भएर नयाँ रेकोर्ड कायम गरेको छ । बिहीबार अमेरिकी डलरको विनिमय दर १ सय १८ रुपैयाँ १२ पैसा थियो । नेपाल रास्ट्र बैंकले शुक्रबार भने चाहि डलरको मूल्य बिहिबारको भन्दा १२ पैसाले बढेको राष्ट्र बैंकले जनाएको छ । नेपाल रास्ट्र बैंकले शुक्रबार अमेरिकी डलरको मूल्य १ सय […]