सुनको मूल्यमा गिरावट

Machchapuchchre

अर्थ राजनीति । कोरोना भाइरसको कारणले बृद्दी भैइरहेको सुनको मूल्य अहिले भने दिनदिनै घट्दै गएको छ । गत हप्ता ८२ हजार ७०० रुपैंयाँसम्म पुगेको सुनको मूल्य अहिले भने तल झर्दै आएको छ । सनिबार प्रतितोला ७८ हजार ५०० रुपैंयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ७७ हजार रुपैंयाँमा करोबार भइरहेको छ । त्यस्तै गरि चाँदी प्रतितोला  ७१० रुपैंयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्