आफ्नो कार्यकाल नसकिदै फेरी अर्थमन्त्री युवराज खातिवडा नै अर्थमन्त्रीको पदमा नियुक्त हुने

Machchapuchchre

अर्थ राजनीति । अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सक्किन छोटो समय मात्र रहेको छ । आफ्नो कार्यकाल नसकिदै उनि फेरी अर्थ मन्त्री हुने लागेका छन । एकचोटी अर्थमन्त्रीको पद ग्रहण गरे पछी अर्को चोटी अर्थमन्त्री बन्न नपाइने नियम भए पनि अर्थमन्त्री युवराज खतिवडा भने दोहोरिने भएका छन । अबको अर्थमन्त्रीको पदमा पनि युवराज खातिवडा नै आउने भएका छन ।  मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले २१ गते सपथ ग्रहण गर्ने कुरा बताए | आगामी २०७७ सालको आर्थिक वर्षको बजेट पनि अर्थ मन्त्री खतिवडाले नै ल्याउने देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्