डलरको मुल्यमा उच्च बृद्दि

Machchapuchchre

अर्थ राजनीति । डलरको मूल्य अहिलसम्मकै उच्च भएको छ । लामो समय देखि डलरको मूल्य ११४ रुपैयामा सिमित थियो भने दुई हप्ता भित्रमा डलरको मूल्य ४ रुपैयाले माथि लागेको छ । आज डलरको मूल्य रास्ट्र बैंकले ११८ रुपैया ३२ पैसा तोकेको छ । यो भन्दा अघि डलरको मूल्य ११८ रुपैया मात्र रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्