सुनको भाउ बढ्ने क्रम जारि

Machchapuchchre

अर्थ राजनीति । सुनको मूल्य हरेक दिन बढ्ने क्रम जारि छ । सोमबार सुन प्रतितोला ८२ हजार ५०० रूपैयाँ पुगेको थियो । मंगलबार सुनको भाउ २०० रुपैयाँ बढेर ८२ हजार ७०० रुपैयाँ पुगेको छ । संसारभर कोरोना भाइरस संक्रमणको बढ्दो प्रभावसँगै सेयर बजार र डलरको भाउमा असर परेपछि सुनको मूल्य लगातार उक्लिएको हो । त्यसैगरि चाँदीको भाउ पनि १० रुपैयाँ प्रतितोलामा घटेर ८८० मा झरेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्