सुनको मूल्य ओरालो लाग्ने क्रम जारि

Machchapuchchre

अर्थ राजनीति । बिहिबार सुन प्रति तोला ७५ हजार ५०० मा कारोबार भएको थियो भने शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनमा प्रति तोला नौ सय रुपैया घटेर ७४ हजार ६ सयमा कारोबार भइ  रहेको छ । आइतबार देखि बुधबार सम्म सुनको मूल्य बढेको थियो भने बिहिबार र शुक्रबार भने चाहि सुनको मूल्य घटेको छ । विज्ञहरुका अनुसार अझै केहि दिन सुनको मूल्य अस्थिर रहने अनुमान छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्