कर्णाली डेभलपमेन्ट बैंकमा रोजगारीको सुवर्ण अवसर (भ्याकेन्सी नोटिससहित)

Machchapuchchre

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले २३ जनवरीभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्