डलरको मूल्य अहिले सम्मैकै उच्च

Machchapuchchre

अर्थ राजनीति ।  डलरको मूल्य अहिले सम्मैकै उच्च भएर नयाँ रेकोर्ड कायम गरेको छ ।  बिहीबार अमेरिकी डलरको  विनिमय दर १ सय १८ रुपैयाँ १२ पैसा थियो ।  नेपाल रास्ट्र बैंकले शुक्रबार भने चाहि डलरको मूल्य बिहिबारको भन्दा १२ पैसाले बढेको राष्ट्र बैंकले जनाएको छ ।  नेपाल रास्ट्र बैंकले शुक्रबार अमेरिकी डलरको मूल्य १ सय १९ रुपैंया ४ पैसा तोकेको छ ।  कोरोना भाइरसको संक्रमणले गर्दा अर्थ बजारमा अस्थिरता सिर्जना भएको छ र त्यसकै असर अमेरिकी डलरमा पनि परेको देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्