कृषि विकास बैंकको ४ करोड हिनामिना गर्ने दीपिका रेग्मीसहित आठ जनाविरूद्ध अदालतमा मुद्दा दायर

अर्थ राजनीति । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न्युरोड शाखाको कृषि विकास बैंकको रकम हिनामिना गरेको आरोपमा दीपिका रेग्मीसहित आठ जनाविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले २० करोड रुपैयाँ बीगो दाबीसहित बैंकका कर्मचारी रेग्मी सहित प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानीविरुद्ध मुद्दा दायर गरेको हो । […]

सिबिआइएल क्यापिटल लिमिटेडले ८ पदका लागि कर्मचारी माग्यो

अर्थ राजनीति । सिबिआइएल क्यापिटलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सिबिआइएल क्यापिटलले चिफ अपरेटिंग अफिसर, फाइनान्स एण्ड कम्प्लायन्स अफिसर, इन्भेस्टमेन्ट बैंकिंग अफिसर र रिसर्च एन्लिस्ट अफिसरको पदमा १ जनाको दरले मागेको छ साथै यो सिबिआइएल क्यापिटल लिमिटेडले सीइयोका लागि पनि कर्मचारी मागेको छ । म्यानेजमेन्ट ट्रेनी र असिस्टेन्ट लेबलका पदमा केहि कर्मचारी […]

एभरेष्ट बैंकले माग्यो भ्याली बाहिर शाखामा कर्मचारी साथै नबिल बैंकले पनि माग्यो कर्मचारी

अर्थ राजनीति । एभरेष्ट बैंकले काठमाडौं बाहिरका शाखाहरुमा कर्मचारी माग गरेको छ। बैंकले प्लस टु उत्तीर्ण गरेका कर्मचारी माग गरेको छ । बैंकले नारायणगढ, विराटनगर,  बुटवल,  नेपालगञ्ज र धनगढीमा कर्मचारी माग गरेको हो। नबिल बैंकले पनि ५० जना ट्रेनी असिस्टेन्ट माग गरेको छ । यो पदका लागि स्नातक उत्तीर्ण गरेको हुनु पर्ने बैंकले जनाएको छ […]

अर्थमन्त्री डा. युवराज खतिवडाले वाफिया सहित चार आर्थिक विधेयक संसदमा पेश

अर्थ राजनीति ।  अर्थमन्त्री डा. युवराज खतिवडाले वाफियासहित चार विधेयक संसदमामा पेश गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा छलफलको सार्बजनिक ऋण ब्यबस्थापन विधयेक २०७६, बैंक तथा वित्तीय संस्था सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधयेक २०७६ र धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६ संसदमा पेश गरेका हुन् […]

२४५८ जना कर्मचारी माग्यो नेपाली सेनाले

अर्थ राजनीति ।  नेपाली सेनाको भर्ना छनोट निर्देशनालय अन्तर्गतको कार्यरथी विभागले सैनिक जवानदेखि उपसेनानीसम्म २ हजार ४५८ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले देशभर सैन्य पदमा कुल १ हजार ८८० कर्मचारीका लागि भर्ना खुलाएको छ । त्यस्तै प्राविधिकतर्फ उपसेनानीदेखि सिकर्मीसम्म ५७८ जना कर्मचारी माग गरेको छ । सैन्य पदका लागि […]

विभिन्न २२ पदकालागि ४८ जना कर्मचारीको माग आयल निगममा

अर्थ राजनीति । नेपाल आयल निगमले विभिन्न पदका लागी २२ पदमा ४८ जना कर्मचारी माग गरेको छ। निगमले  लोकसेवामार्फत रिक्त रहेको पदपूर्तिको लागि शुक्रबार सूचना जारी गरी कर्मचारी माग गरेको छ । निगमले प्राबिधिक तथा अप्राविधिक दुबै तर्फका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले माघ महिना सम्म आवेदन दिन सक्ने […]

मेगा बैंककी प्रमुख: अनुपमा खुन्जेली संगको अन्तवार्ता साथमा मेगा बैंकबारे परिचयात्मक वृत्तचित्र (भिडियो)

अर्थ राजनीति । मेगा बैंककी  सिइयो  अनुपमा खुन्जेलीले बैंकको वित्तीय अवस्था र संरचनागत अवस्थाको बारेमा प्रस्ट परेकी छिन् । ऊनले बैंकबाट महिलालाई सस्तो व्याज दरमा १५ लाख सम्म दिइरहेको र आफुपनि पनि महिला भएकोले यसलाई बिशेस महत्तो दिएको समेत जानकारी गराईन । ऊनले गण्डकी बिकाश बैंक संग मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको र त्यसका अलावा […]

राष्ट्र बैंकका बिज्ञ संचालक सी.ए. डा. सुबोध कर्ण संगको Exclusive अन्तरबार्ता भाग – २ ( भिडियो )

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णले  नेपाल रास्ट्र बैंकमा सञ्चालकको काम, कर्तब्य  र  दयित्योको बारेमा प्रस्ट पारेका छन । उनले नेपाल रास्ट्र बैंकको कमीकमजोरी र समस्याको बारेमा पनि बताएका छन । साथै मर्जर  सफल पार्न बैंकका सी इ ओ हरुलाइ मात्र भनेर नहुने बताए, मर्जर सफल हुनका निमित्त लगानिकर्ता […]

व्यवस्थापन तहमा सनराइज बैंकले माग्यो कर्मचारी,

अर्थ राजनीति । सनराइज बैंकले प्लस टु उत्तीर्णसहित मध्यम तहको व्यवस्थापनमा कर्मचारी मागेको छ । बैंकले  प्रदेश कार्यालयमा व्यवस्थापन तहमा तीनजना कर्मचारी मागेको छ । यो पदका  लागि १० वर्षको अनुभव अनिवार्य हुनुपर्ने जानकारी छ । त्यसमध्ये पनि ५ वर्ष शाखा व्यवस्थापनमा बसेर काम गरेको हुनु पर्ने छ । शैक्षिक योग्यता स्नातकोत्तर अनिवार्य गरिएको हुनु […]

बिक्रीमा बैंक अफ काठमाण्डूको संस्थापक सेयर

अर्थ राजनीति । बैंक अफ काठमाण्डूको संस्थापक समूहको सेयर कसैले पनि नकिनेपछि न्यूनतम ६ करोड रूपैयाँ हाराहारीको संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको सेयर कसैले पनि नकिनेपछि सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको हो । बैंकको कुल ३ लाख ७० हजार ३५६ कित्ता सेयर बिक्रीमा राखिएको बताईएको छ । १०० रूपैयाँ अंकित दरका सेयरको […]