सिबिआइएल क्यापिटल लिमिटेडले ८ पदका लागि कर्मचारी माग्यो

Machchapuchchre

अर्थ राजनीति । सिबिआइएल क्यापिटलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सिबिआइएल क्यापिटलले चिफ अपरेटिंग अफिसर, फाइनान्स एण्ड कम्प्लायन्स अफिसर, इन्भेस्टमेन्ट बैंकिंग अफिसर र रिसर्च एन्लिस्ट अफिसरको पदमा १ जनाको दरले मागेको छ साथै यो सिबिआइएल क्यापिटल लिमिटेडले सीइयोका लागि पनि कर्मचारी मागेको छ । म्यानेजमेन्ट ट्रेनी र असिस्टेन्ट लेबलका पदमा केहि कर्मचारी माग गरेको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्