मेगा बैंककी प्रमुख: अनुपमा खुन्जेली संगको अन्तवार्ता साथमा मेगा बैंकबारे परिचयात्मक वृत्तचित्र (भिडियो)

Machchapuchchre

अर्थ राजनीति । मेगा बैंककी  सिइयो  अनुपमा खुन्जेलीले बैंकको वित्तीय अवस्था र संरचनागत अवस्थाको बारेमा प्रस्ट परेकी छिन् । ऊनले बैंकबाट महिलालाई सस्तो व्याज दरमा १५ लाख सम्म दिइरहेको र आफुपनि पनि महिला भएकोले यसलाई बिशेस महत्तो दिएको समेत जानकारी गराईन । ऊनले गण्डकी बिकाश बैंक संग मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको र त्यसका अलावा आफ्नो संस्था अन्य बैंक   संग पनि मर्जरको बिषयलाई लिएर छलफल गर्न खुल्ला रहेको भनाइ राखेकी छिन ।  नेपालि टेलिभिजन क्षेत्रकै एक मात्र बिशुद्द बैंकिंग कार्यक्रम  ‘बैंकिङ सेरोफेरो’ को शनिबारीय अंककामा  बोल्दै उनले यस्तो बताएकि हुन् । साथै  ऊनीले सिसिडी  अलिक लचक बैदिए राम्रो हुने  धारणा ब्यक्त गरेकि छिन । उनीसँगको अन्तर्वार्ताको पहिलो भाग हेर्न तल दिएको लिंक मा क्लिक गर्नु सक्नुहुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्