ललितपुरको बखुण्डोल हाइटमा भिषण आगलागी, केछ अवस्था

Machchapuchchre

काठमाडौँ । ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भयानक आगालागी भएको छ । उक्त भिषण लागेको आगो अहिले भने नियन्त्रणमा आएको प्रहरीले जानेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा काठमाडौं र ललितपुर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीमा परी २ जना घाइते भएका छन् । आज बिहान ११: २० बजेतिर लागेको आगो झण्डै १ घण्टापछिमात्र नियन्त्रणमा लिइएको हो । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्‍याएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्