विभिन्न २२ पदकालागि ४८ जना कर्मचारीको माग आयल निगममा

Machchapuchchre

अर्थ राजनीति । नेपाल आयल निगमले विभिन्न पदका लागी २२ पदमा ४८ जना कर्मचारी माग गरेको छ। निगमले  लोकसेवामार्फत रिक्त रहेको पदपूर्तिको लागि शुक्रबार सूचना जारी गरी कर्मचारी माग गरेको छ । निगमले प्राबिधिक तथा अप्राविधिक दुबै तर्फका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले माघ महिना सम्म आवेदन दिन सक्ने आयल निगमले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्