राष्ट्र बैंकका बिज्ञ संचालक सी.ए. डा. सुबोध कर्ण संगको Exclusive अन्तरबार्ता भाग – २ ( भिडियो )

Machchapuchchre

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णले  नेपाल रास्ट्र बैंकमा सञ्चालकको काम, कर्तब्य  र  दयित्योको बारेमा प्रस्ट पारेका छन । उनले नेपाल रास्ट्र बैंकको कमीकमजोरी र समस्याको बारेमा पनि बताएका छन । साथै मर्जर  सफल पार्न बैंकका सी इ ओ हरुलाइ मात्र भनेर नहुने बताए, मर्जर सफल हुनका निमित्त लगानिकर्ता हरुलाईनै भन्नु पर्नेमा जोड दिए । साथै ग्लोबल र जनंता मर्जरको नीतिले नभै मर्जरको नीति आउनु अगाडी नै कुरा पक्का भैसकेको पनि बताए । त्यस्तै कतिपय कुरामा गभर्नर ले पदिय आचरण निर्बाह नगरेको समेत जानकारी गराए  ।  नेपालि टेलिभिजन क्षेत्रकै एक मात्र बिशुद्द बैंकिंग कार्यक्रम  ‘बैंकिङ सेरोफेरो’ को शनिबारीय अंकका लागि बोल्दै उनले यस्तो बताएका हुन्  । साथै  उनले बैंकिंङ् क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा हुनु पर्ने  धारणा सामेत ब्यक्त गरेका छन् । उनीसँगको अन्तर्वार्ताको दोस्रो भाग हेर्न तल दिएको लिंक मा क्लिक गर्नु सक्नुहुनेछ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्