प्राईम बैंकले,कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्ने
अर्थ राजनीति । आगामी २९ गतेबाट प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्ने लागेको छ । प्रणाली मिलाउनु पर्ने भएकाले अघिल्लो दिन दुवै बैंकको कारोबार बन्द हुने जानकारी छ । प्राइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत सेयर अनुपातमा प्राप्ति गरेको हो । स्वाप रेसियोको आधारमा बोनस सेयरपछि कैलाश विकास […]