आजका अखबार

अर्थ राजनीति । आजका प्राय जसो सम्पूर्ण अखबार हरुले सार्क मुलुकमा कोरोना माहामारी फैलिन नदिनका निमित्त रास्ट्र प्रमुख र सरकार प्रमुख हरु बीच भएको भिडियो कन्फरेन्सलाई प्रमुख बिषय बस्तु बनाएका छन् । गोरखा पत्रका अनुसार आपतकालीन कोष खडा गर्न भारतले प्रस्ताब गरेको छ । त्यस्तै एसईई परिक्षामा बिशेस साबधानी अपनाउने लगायातका कुरा हरुलाई समेटेको छ […]

आफु कसरी खुसि रहने

अर्थ राजनीति  । हामी सबैको जीवनमा केही त्यस्ता व्यक्ति, परिवार अथवा साथीहरु हुन्छन्, जसले हाम्रा लागि समय निकालेर हामीलाई खुसि बनाउने गर्छन । तर हामि केहि क्षण मात्र खुसि हुन्छौ । हामीले आफैं आफ्नो खुशीको बारेमा सोच्नु पर्छ आफुलाई खुसि बनाउन आफ्नो लागि समय निकाल्नु पर्छ र आफुलाई जे मन पर्छ त्यहि गर्नु पर्छ । […]

के तपाई सुखी हुन चाहनुहुन्छ ? आजै यी बानि हरु त्यागी दिनुहोस !

अर्थ राजनीति । मानिसहरुलाई केहि न केहि कुराले दुखि बनाइरहेको हुन्छ । मानिस के कारण गर्दा दुखि हुन्छ जानी राखौ । प्राय मानिसहरुको ढिलो सुत्ने र ढिलो उठ्ने बानि हुन्छ । ढिलो सुत्नाले र ढिलो उठ्नाले मानिसलाई दुखि बनाउने गर्छ । त्यसैले हामि समयमै सुत्ने र समयमै उठ्ने बानि बसाल्नु पर्छ । कारोबारको हिसाब नराख्नाले […]

आफुमा परिवर्तन चाहनुहुन्छ ? आजैबाट किताब पढ्न सुरु गर्नुहोस !

अर्थ राजनीति । हामीले सानो उमेर देखिनै किताब पढीरहेका हुन्छौ र हामीले किताब पढेर कहिले सक्दैनौ । किताब पढ्ने व्यक्ति र नपढ्ने व्यक्तिमा निकै फरक पाइन्छ । किताब पढ्ने व्यक्तिले हरेक कुराको सजिलै तर्क दिन सक्छ भने किताब नपढ्ने व्यक्तिलाई तर्क दिन एकदमै कठिन हुने गर्दछ । किताब पढेपछि धेरै कुराहरुको ज्ञान पनि प्राप्त हुने […]

सहकारीमा १६ प्रतिशतभन्दा बढी व्याज लिए कार्बाही हुने

अर्थ राजनीति । बैंकमा भन्दा सहकारी क्षेत्रमा व्याजदर बढी भएको भन्दै व्याजदर घटाउन सहकारी विभागलाई चौतर्फी दवाव परेको छ । सहकारीमा धेरै व्याज लिने कारणले ग्राहकहरुले चर्को व्याजमा ऋण झिक्न बाध्य भएका छन । ग्राहकहरुको समस्याको मध्ये नजर गर्दै विभागले यसअघि १६ प्रतिशत भन्दा वढी व्याज नलिन सहकारीहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन कतिपय […]

बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, के के हुन् त ?

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले यसै हप्ता जारी गरेको कर्मचारी विनियमावलीमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले १३ प्रकारका बिदा पाउने भनेर उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले १३ प्रकारका विभिन्न बिदा पाउने भएका छन् । कर्मचारीहरुले पाउने बिदाका प्रकारमा सार्वजनिक बिदाबाहेक घरबिदा, बिरामी बिदा, भैपरी आउने बिदा, मातृत्व संक्षरण बिदा, प्रसुती […]

हवाई सेवा कम्पनीका संचालकहरु हैरान

अर्थ राजनीति । कोरोना भाइरसको संक्रमणको कारण मानिसहरु र पर्यटकहरुको आवत जावत निकै कम हुदै गएको छ । कोरोनाले गर्दा पर्यटक क्षेत्रम ठुलो संकट आएको छ । पर्यटकहरु नेपाल भ्रमणमा आउने क्रम पनि घटिरहेको छ । दुई हप्तायता नेपाल आउने पर्यटकको संख्या ४० प्रतिशतले घटेको जानकारी छ ।  यात्रु घट्दा हवाई उडानमा संकट आएको छ […]

कर्मचारी सेवा विनियमावली’ (पूर्णपाठ)

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्मचारीहरुको लागि सेवा,सुबिधा सम्बन्धी नयाँ विनियमावली निर्देशन जारी गरेको छ । विनियमावलीमा बैंक तथा वित्तीय संस्थाले कर्मचारी नियुक्तिका लागि पूरा गर्नुपर्ने प्रक्रिया, परीक्षाको पाठ्यक्रम निर्धारण, उमेर हद तथा योग्यता, तालिम, तलब, भत्ता एवम् सेवा सुविधा, हाजिरी र बिदा, सरुवा तथा वृत्तिविकास, बढुवा, कार्यमूल्यांकन लगायतको व्यवस्थापारे […]

कर्मचारी सम्बन्धि सेवा विनियमावली सार्वजनिक

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारी सम्बन्धि सेवा विनियमावली सार्वजनिक गरेको छ । विनियमावली सार्वजनिक गरेपछी विभिन्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृतिपछि कर्मचारीलाई दिने सेवा,सुविधा बारे विनियमावली तयार गर्नुपर्ने छ । व्यवस्थापकीय, अधिकृत, सहायक।, र सहयोगी गरी चार श्रेणीमा पदीय विभाजन गरी कर्मचारी राख्न सक्ने जानकारी छ । […]

पैसाबाट कोरोना संक्रम हुने सम्भावना बढी

अर्थ राजनीति  । कोरोना भाइरसको संक्रम दिनदिनै बढ्ने क्रम जारि छ  । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसले गर्दा हजौरौ मानिसले ज्यान घुमाइसकेका छन  । विभिन्न माध्यबाट सर्ने यो भाइरस पैसाको माध्यमबाट पनि सर्न सक्ने जोखिम देखिएपछी चीनमा फाल्गुन महिनामा ८४ हजार करोड रुपैयाँ जलाएर नष्ट गरिएको थियो  । पैसाको माध्यमबाट कोरोना सर्न सक्ने हुदा […]