कोरोनाबाट जनतालाई जोगाउन सरकारको तयारि – आजका पत्रपत्रिका

अर्थ राजनीति । कोरोना भाइरस विभिन्न देशमा फैलि सकेको छ । कोरोना भाइरस नेपालमा भित्रीरिन नदिन र यसबाट जोगिन बढाइएको सतर्कतामाथि दैनिक पत्रिकाहरू केन्द्रित भएर समाचार छापेका छन । नयाँ पत्रिकाले कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न सरकारले शुक्रबारदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान रद्ददेखि २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, विद्यालयदेखि विश्वविद्यालय बन्द गर्नेलगायत निर्णय लिएको समाचारमा […]

गभर्नर नेपालको कार्य अवधि समाप्त

अर्थ राजनीति । २०७१ साल चैतमा गभर्नर भएका चिरन्जीवी नेपालको कार्य अवधि सकिएको छ । कार्यकाल सकिन २ दिन अगाडि राष्ट्र बैंकमा बोलाएर गभर्नर नेपालले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर एसोशियसन, फाइनान्स कम्पनी बैंकर संघ र माइक्रोफाइनान्स बैंकर संघका पदाधिकारीहरुसँग बिदाई भेट गरेका छन । गभर्नर नेपालले बैंकरहरुलाई आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबैलाई […]

गभर्नर नियुक्तिमा राजनीतीकरण बढ्दै : प्रथम गभर्नर राणा

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिमा राजनीति हाबी हुनु गलत भएको भन्दै प्रथम गभर्नर हिमालयशमशेर राणाले बताएका छन्  । सञ्चार केन्द्र नेपालद्वारा आयोजित नेपालको बैंकिङ क्षेत्रको वर्तमान अवस्था र विषयमा भएको अन्तक्र्रियामा राणाले गभर्नरको समयावधि सकिनु एक महिनाअगाडि नै नयाँ गभर्नर छान्नुपर्ने बताए  । तर, राजनीति गर्नकै लागि तीन–चार दिनअघि मात्र नयाँ […]

नेपाली बैंकिंग क्षेत्रमा अबको गभर्नर कस्तो हुपर्छ : पुर्व गभर्नर गणेश बाहादुर थापा

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका पुर्व गभर्नर गणेश बाहादुर थापा आफुले नेपाल रास्ट्र बैंकमा ३५ वर्ष भन्दा लामो समय सेवा गरेको अनुभव साट्नु भएको छ । उहाले गभर्नरले गर्नु पर्ने काम र दायित्व को बारेमा पनि बताउनु भएको छ भने अब आउने गभर्नर कस्तो हुनु पर्छ भन्ने बारेमा समेत जानकारी गराउनु भएको छ । […]

नयाँ गभर्नर नियुक्त नभएसम्म सिवाकोटीले पाए कार्यबाहक गभर्नरको जिम्मा

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाएका छन् । हिजो अर्थमन्त्रालयले नेपाल सरकारको निर्णयबाट निर्णय गरेर अब अर्को व्यवस्था नभएसम्मका लागि सिवकोटीलाई कार्यबाहक गभर्नरको जिम्बेवारी दिएको जानकारी छ । गभर्नर नेपाल ५ वर्षे कार्यकाल पुरा गरी मंगबारबाट बाहिरिएका छन् । नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएकाले सिवकोटीलाई […]

अहिलेसम्मकै उच्च डलरको मूल्य

अर्थ राजनीति । अमेरिकी डलरको भाउले मंगलबार उच्च विनिमय दरको रेकर्ड कायम गरेको छ । सोमबार डलरको भाउ आइतबारको तुलनामा २७ पैसाले घटेको थियो भने आज डलरको भाउ ८३ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११८.५४ रुपैयाँ र बिक्रीदर ११९.१४ रुपैयाँ कायम गरेको छ । बढेको डलरको […]

मुकेश अम्बानीलाई ज्याक मालेले पछाडी पार्दै

अर्थ राजनीति । भारतीय उद्योगपति तथा रिलायन्स कम्पनी मालिक मुकेश अम्बानी अब पहिलो नम्बरबाट, दोर्सो नम्बरमा झरेका छन । कोरोना भाइरसको संकटको सामना गरिरहेको बजारमा कच्चा तेलको मुल्यमा गिरावट आएपछि एसियाकै धनि व्यक्तिको पहिलो नम्बरमा गनिने अम्बानी दोर्सो  नम्बरमा झरेका छन । अम्बानिलाई चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले उनलाई पछी परेका छन । ब्लूमबर्ग […]

कोटेश्वर- कलंकी सडकमा नयाँ नियम लागु

अर्थ राजनीति । सवारीको चाप बढे पछी ,कोटेश्वर- कलंकी ८ लेन सडकमा निश्चित लेनबाट मात्रै गाडी गुड्न पाइने गरि नयाँ नियम लागु गरिएको छ । कोटेश्वर- कलंकी सडकमा यात्रुवाहक,मालवाहक र कम गतिमा गुड्ने सवारी बायाँ सर्भिस लेन तथा निजि र साना सवारी साधन दया लेनबाट मात्र चलाउन पाइने व्यवस्था लागु गरिएको छ । सवारी दुर्घटना […]

सिन्धु विकास बैंकले माग्यो कर्मचारी

अर्थ राजनीति । सिन्धु विकास बैंकले केही संख्यामा सुपरभाइजर वा सिनियर अफिसर लेभलका ब्रान्च मेनेजर र माइक्रोफाइनान्स हेड मागेको छ भने एसिस्टेन्ट वा सुपरभाइजर लेभलका रिलेसनसिप मेनेजर मागेको छ । तीन वटै पदका लागि स्नातक उतीर्ण भएको हुनुपर्छ । रिलेसनसिप मेनेजरका लागि एक वर्ष, ब्रान्च मेनेजरका लागि दुई वर्ष र माइक्रोफाइनान्स हेडका लागि तीन वर्षको […]

पत्रपत्रिकामा चुनावी माहोल

अर्थ राजनीति  । आज प्रकाशन भएको प्राय सबै दैनिक पत्रपत्रिकाले स्थानीय तहको चुनावको विषयलाई जोड  दिएर  समाचार छापेका छन । विभिन्न महानगरपालिकाहरुमा को को उम्मेद्वारका प्रतिस्पर्धी हुन् भन्ने समाचारलाई प्राथमिकता दिएका छन । स्थानीय चुनाव आउन लागेको कारण पत्रपत्रिकाले चुनावी समाचार छापेका छन । अन्नपूर्ण पोष्टले नयाँ मतपेटिकाहरु धमाधम आउन थालेको समाचार लेखेको छ । […]