नेकपा स्थायी कमिटीको आजको बैठक २४ गतेका लागि सारियो, बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच वार्ता

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) स्थायी कमिटीको आज ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेका लागि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसकाे जानकारी दिनुभएकाे हाे । दुई अध्यक्षबीच हाल उत्पन्न गतिरोधलाई कम गर्न पहल भइरहेका बेला आजको बैठक सारिएको हुनसक्ने बताइएको छ । सहमतिको […]

अब नेकपा एक रहने सम्भावना निकै झिनो…

अर्थ राजनीति ~ अब नेपाल कम्युनिस्ट पार्टी फुट्नबाट जोगिने एउटै उपाय बाँकी छ कि त प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने कि त उनको राजीनामा माग्नेहरुले राजीनामा नमाग्ने । तर, दुवै सम्भावना क्षीण रहेकाले नेकपा फुटको नजिक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर कित्ताकाट गरेर आउन भनेका छन् । उनले […]

अर्थ राजनीति ~   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बिहीबारको बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मेवारी पार्टीका दुई जना अध्यक्षलाई दिएको छ । निर्धारित कार्यसूचीभन्दा बाहिर बहस केन्द्रित हुुँदै विवाद बढ्न थालेपछि बैठकले यो जिम्मेवारी दिएको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आन्तरिक विवादका कारण एकता नै गम्भीर मोडमा पुगेको हुनाले यस विषयमा दुई जना […]

पार्टी एकतामा गम्भीर संकट देखा पर्यो: नारायणकाजी श्रेष्ठ

अर्थ राजनीति ~ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा यतिवेला गम्भीर संकट देखा परेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले यस्तो जनाएका हुन् । उनले पत्रकारहरुसँग कुरा गर्दै भने,’अहिले पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन […]

थप रणनीति तय गर्न दाहाल–नेपाल समूहको भेला

अर्थ राजनीतित ~ सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा थप रणनीति बनाउनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरु भेला भएका छन् । ललितपुरको झम्सिखेलमा रहेको अगेनो रेष्टुरेन्टमा दाहाल-नेपाल समूहका नेताहरु भेला भएका हुन् । भेलामा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पनि […]

नेकपा स्थायी कमिटी बैठक स्थगित, भाेलि ११ बजे पुनः बस्ने

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित गरिएको छ । बुधबार करिब एक घण्टा बसेको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । नेताहरूकाे संसदमा जानुपर्ने भएकाले बैठक स्थगित भएकाे हाे प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा ५ जना स्थायी कमिटी सदस्यले आफ्ना धारणा राखेका थिए […]

नेकपा स्थायी कमिटी बैठक आज पुन बस्दै: प्रधानमन्त्री ओली को जवाफको प्रतिक्षामा ?

अर्थ राजनीति ~  नेकपा स्थायी कमिटीको बैठक आज पनि वस्दैछ । हिजो वसेको स्थायी कमिटीको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने माग औपचारिक रुपमा प्रवेश भएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका हुन् । सोमबार मदन जयन्तीको अवसरमा आयोजित […]

नेकपाको स्थायी कमिटीको बैठकमा आज के–के भयो ?

अर्थ राजनीति ~ त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिएकाे पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको […]

नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिनको छलफल जारि, प्रधानमन्त्री पनि उपस्थित

अर्थ राजनीति ~ नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिनको छलफल पनि सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा एमसीसी, पार्टी एकतालाई पूर्णता दिने विषय, एक व्यक्ति एक पद र सरकारका काम कारवाहीका विषयमा छलफल भइरहेको छ । बैठकमा स्थायी कमिटी सदस्यहरुले आ आफ्ना धारणा राख्ने क्रम जारी छ । आजको […]

नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दै, एमसिसी र अन्य विविध विषयमा छलफल हुने

अर्थ राजनीति ~  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बुधवार सुरु भएको बैठकमा अध्यक्षद्धयले आ आफ्नो धारण राख्नुभएको थियो । आजको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय भएको नेकपा प्रवक्ताा नारायणकाजी श्रेष्ठले बताउनुभयो । आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसिसी) र अन्य […]