नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दै, एमसिसी र अन्य विविध विषयमा छलफल हुने

Machchapuchchre

अर्थ राजनीति ~  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बुधवार सुरु भएको बैठकमा अध्यक्षद्धयले आ आफ्नो धारण राख्नुभएको थियो ।

आजको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय भएको नेकपा प्रवक्ताा नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसिसी) र अन्य विविध विषयमा छलफल हुने बताईएको छ ।

नेकपाभित्र पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीको विषयले विवाद चुलिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्