यातायातकाे जाेर-बिजाेर हट्यो, आन्तरिक र बाह्य उडान पनि सुचारु गरिने

अर्थ राजनीति ~  मान्त्रिपरिषद्को बैठकले आन्तरिक तथा बाह्य दुवै उडान खुला गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्ने निर्णय गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीकाअनुसार तत्काल विद्यालय, क्याम्पस नखोल्ने निर्णय भएको […]

नेकपा स्थायी कमिटी बैठक पुन स्थगित

अर्थ राजनीति ~ आज (आइतबार) ३ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै बताएको छ । यसअघिका स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष […]

केपी ओलीको नयाँ प्रस्ताव: मंसिरमा महाधिवेशन

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको […]

नेकपा सचिवालय बैठक सकेर ओली र प्रचण्ड शितलनिवासमा

अर्थ राजनीति~ सत्तारुढ नेकपाको सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब ४ घण्टासम्म बसेको सचिवालय बैठकपछि ओली र प्रचण्ड शितलनिवास गएका हुन् । सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता कायम राख्दै सहमति खोज्ने निष्कर्ष निकालिएको जानकारी दिएका […]

गगन थापाको सुझाब: अब खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नोस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले ‘कुर्सी बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जे पनि बोल्न थालेको’ बताएका छन्। सोमबार प्रधानमन्त्रीले ‘राम जन्मभूमि’ अयोध्या वीरगन्ज नजिकैको एउटा गाउँमा पर्ने भए पनि भारतले नक्कली अयोध्या बनाएको बताएका थिए। हिन्दुहरूले भगवान् मान्ने राम भारतीय नभई नेपाली भएको उनको दाबी थियो। प्रधानमन्त्रीको उक्त भनाइको सर्वत्र आलोचना भइरहेका बेला […]

अध्यक्षद्वयबीच मङ्गलबार बालुवाटारमा वार्ता

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच मङ्गलबार करिब डेढ घण्टा लामो छलफल भएको छ । छ दिनपछि भएको दुई अध्यक्षबीचको वार्तालाई नियमित वार्ता भनिएको छ । यसअघि गत बुधबार दुई अध्यक्षबीच छलफल भएको थियो । सोपछि आज मङ्गलबार भएको हो । दिउँसो १२ बजेदेखि शुरु भएको वार्ता करिब डेढ बजेसम्म चलेको बताइएको […]

अयोध्याबारे ओलीको अभिव्यक्तिमाथि भाजपाकाे निन्दा, नेपालभित्रै चर्को आलोचना

अर्थ राजनीति ~  प्रधानमन्त्री ओलीले राम भारतीय हुँदै होइनन्, अयोध्या नेपालकाे ठोरीमै भएकाले राम हुन् भन्ने अभिव्यक्ति दिएपछि यसको तरङ्ग नेपालमा मात्र हैन, भारतमा समेत फैलिएको हो । प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति भारतमा अहिले व्यापक आलोचना छाएको छ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले समेत प्रधानमन्त्री ओलीको भनाइकाे कडा शब्दमा निन्दा गरेको छ । […]

ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, नेकपाको विवाद सहमति उन्मुख: प्रचण्ड

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई एक ढिक्का बनाइ राखिने बताउनुभयो । कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।” उहाँले सबैले पार्टी […]

पार्टी विवादमा अल्झने होइन, जनताको जीवन रक्षामा जुटौंः प्रधानमन्त्री ओली

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कसैले विमुख बन्न पनि नमिल्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा बिहीबार गर्नुभएको सम्बोधनमा यस्ताे उल्लेख गुर्नभएको हो । प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभएको छ, “अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको […]

नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्म स्थगित

अर्थ राजनीति ~  नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ । पछिल्लो समय नेकपामा आन्तरिक विवाद सतहमा आए पछि यस अघि पनि बैठक स्थगित हुँदै आएको थियो । आजका लागि भनिएको बैठक पनि अब नबस्ने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।