नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्म स्थगित

Machchapuchchre

अर्थ राजनीति ~  नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ ।

पछिल्लो समय नेकपामा आन्तरिक विवाद सतहमा आए पछि यस अघि पनि बैठक स्थगित हुँदै आएको थियो ।

आजका लागि भनिएको बैठक पनि अब नबस्ने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्