नेकपा स्थायी कमिटी बैठक पुन स्थगित

अर्थ राजनीति ~ आज (आइतबार) ३ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै बताएको छ । यसअघिका स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष […]

केपी ओलीको नयाँ प्रस्ताव: मंसिरमा महाधिवेशन

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको […]

मन्त्रिपरिषद्का निर्णय, अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ स्वीकृत

अर्थ राजनीति ~  कोरोना भाइरस (कोभिड १९) का कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरु सरकारी खर्चमा स्वदेश फर्कने बाटो खुलेको छ । रोजगारदाताले खर्च नबेहोर्ने र टिकट काट्न हैसियत नभएका कामदारले मात्र यस्तो सुविधा पाउनेछन् । असार २९ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार […]

पार्टी विवादमा अल्झने होइन, जनताको जीवन रक्षामा जुटौंः प्रधानमन्त्री ओली

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कसैले विमुख बन्न पनि नमिल्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा बिहीबार गर्नुभएको सम्बोधनमा यस्ताे उल्लेख गुर्नभएको हो । प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभएको छ, “अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको […]

नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्म स्थगित

अर्थ राजनीति ~  नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ । पछिल्लो समय नेकपामा आन्तरिक विवाद सतहमा आए पछि यस अघि पनि बैठक स्थगित हुँदै आएको थियो । आजका लागि भनिएको बैठक पनि अब नबस्ने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपा स्थायी समिति बैठक असार २६ गते बस्ने गरि पुन स्थगित: आज अपरान्ह दुई अध्यक्षबीच वार्ता हुने

अर्थ राजनिती ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी गतिरोध अन्त्यको प्रयास स्वरुप दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज अपरान्ह ४ बजे वार्ता हुँदैछ । अध्यक्षका सचिवालयले दिएको जानकारी अनुसार आज बुधबार बस्ने स्थायी कमिटी बैठक स्थगित भएपछि पार्टीको विवाद सल्टाउने प्रयासमा दुई अध्यक्षबीच अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्न […]

नेकपा स्थायी कमिटीको आजको बैठक २४ गतेका लागि सारियो, बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच वार्ता

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) स्थायी कमिटीको आज ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेका लागि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसकाे जानकारी दिनुभएकाे हाे । दुई अध्यक्षबीच हाल उत्पन्न गतिरोधलाई कम गर्न पहल भइरहेका बेला आजको बैठक सारिएको हुनसक्ने बताइएको छ । सहमतिको […]

मौसम: आज देशै भरि सामान्य बदली रही मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

अर्थ राजनति ~  आज देश भरि सामान्य बदली रही सातवटै  प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसबीच आज राति सबै प्रदेशमा सामान्य बदली रही धेरै […]

अर्थ राजनीति ~   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बिहीबारको बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मेवारी पार्टीका दुई जना अध्यक्षलाई दिएको छ । निर्धारित कार्यसूचीभन्दा बाहिर बहस केन्द्रित हुुँदै विवाद बढ्न थालेपछि बैठकले यो जिम्मेवारी दिएको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आन्तरिक विवादका कारण एकता नै गम्भीर मोडमा पुगेको हुनाले यस विषयमा दुई जना […]

पार्टी एकतामा गम्भीर संकट देखा पर्यो: नारायणकाजी श्रेष्ठ

अर्थ राजनीति ~ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा यतिवेला गम्भीर संकट देखा परेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले यस्तो जनाएका हुन् । उनले पत्रकारहरुसँग कुरा गर्दै भने,’अहिले पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन […]