मौसम: आज देशै भरि सामान्य बदली रही मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

Machchapuchchre

अर्थ राजनति ~  आज देश भरि सामान्य बदली रही सातवटै  प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसबीच आज राति सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको  सम्भावना रहेको विभागले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्