मौसम: आज देशै भरि सामान्य बदली रही मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

अर्थ राजनति ~  आज देश भरि सामान्य बदली रही सातवटै  प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसबीच आज राति सबै प्रदेशमा सामान्य बदली रही धेरै […]