बाढीपहिरोले देशभर वितण्डा, दुई दिनमा २६ जनाले ज्यान गुमाए, देशभर ६० जना बेपत्ता

अर्थ राजनीति ~ बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् । ७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका छन् । जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको छ । म्याग्दीमा ३१ र जाजरकोटमा आठजना […]

मौसम: आज देशै भरि सामान्य बदली रही मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

अर्थ राजनति ~  आज देश भरि सामान्य बदली रही सातवटै  प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसबीच आज राति सबै प्रदेशमा सामान्य बदली रही धेरै […]

एक जिल्लाबाट अर्को जिल्ला जान रोक, जानै परे अनुमति लिनु पर्ने

काठमाडौँ — गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेको छ । गृहको […]