आज नेकपाका दुइ अध्यक्षले राखे धारणा, पर्शी सम्मकालागि स्थायी कमिटी बैठक स्थगित,

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक शुक्रबार (पर्सी) सम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बैठकको एजेण्डा प्रस्तुत गर्दै आ–आफ्ना धारणा राखेपछि बैठक दुई दिनसम्मका लागि स्थगित गरिएको हो । दुबै अध्यक्षले बैठकमा पेश गरिएको सात बुँदे एजेण्डाका सेरोफेरोमा आफ्नो […]

ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, नेपाल पनि अध्यक्ष

अर्थ राजनीति – पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ल्याइएको प्रस्तावमा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्ने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई पद त्याग्न दबाब दिइरहेका नेताहरुसमक्ष यस्तो विकल्पका लागि प्रस्ताव पेश गरेका छन् । त्यसका लागि कोरोनाको वर्तमान संकट सकिनुपर्ने शर्त उनले […]

नेकपामा फुटको संकेत, दाहाल निवासमा पुगे पूर्व माओवादीका मन्त्री र नेता

अर्थ राजनीति – सरकारले राजनीतिक दल फुटाउन खुकुलो बनाउने व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेपछि पूर्वमाओवादीका मन्त्री र नेताहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी ओलीकै अग्रसरतामा उक्त अध्यादेश ल्याउने निर्णय गरिएको हो । पछिल्ला दिनमा नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार बसेको […]