कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रह: सबैजना संयमित भएर लागौ
अर्थ राजनीति — कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैजना संयम भएर लाग्नुपर्ने बताएका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य नगर्न अपिल गरेका छन्। देउवाले विज्ञप्तिमा भनेका छन्, ‘आजको चुनौतीपूर्ण […]
