कोरोना कहर: मृतकको संख्या १ लाख ६५ हजार नाग्यो

Machchapuchchre

अर्थ राजनीति – कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा ४० हजार नाघेको छ ׀ अमेरिका पछाडी इटालीमा २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने स्पेन मा २० हजार ४ सय बढीको मृत्य भएको छ । पछिल्लो तथ्यांक अनुसार २४ लाख भन्दा बढी संक्रमित भइसकेको तथ्यांक छ ।

देश मृतक संख्या
अमेरिका ४०५४८
इटाली २३६६०
फ्रान्स २०४५३
बेलायत १६०६०
जर्मनी ४६४२
चिन ४६३२
टर्की २०१७
इरान ५११८
बेल्जियम ५६८३
रुस ३६१
ब्राजिल २४६२
क्यानाडा १५८७
नेदरल्यान्ड ३६८४
स्वीटजरल्यान्ड १३९३

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्