काभ्रेका दुई युवामा आरडीटी पोजिटिभ

अर्थ राजनीति – काभ्रेका दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सतर्कता बढाइएको छ । द्रुत परीक्षण (आरडीटी)  किटबाट स्वाब परीक्षण गर्दा संक्रमण देखिएपछि उनीहरुलाई धुलिखेल अस्पतालमा लगिएको छ । काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुमा कोरोना संक्रमण देखिएको हो । उनि हरु विदेश बाट फर्किएको भन्ने जानकारी आएको छ ।

लकडाउन वैशाख १५ सम्म

अर्थ राजनीति  –  सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो । सीमानाकाहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । विश्वव्यापी महामारीको रुपमा […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन एकसाता लम्ब्याउने तयारी

अर्थ राजनीति । सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थप्न लागिएको बताइएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १० […]

भारतमा १९ दिन लकडाउन लम्ब्याइयो, नेपालमा कहिले सम्म ?

अर्थ राजनीति – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् । ‘अब ३ मईसम्म लकडाउन लम्ब्याइएको छ,’ उनले भने, ‘सामाजिक दुरी र लकडाउनको लाभ देशलाई मिलेको छ ।’ आर्थिक दृष्टिले यो […]

कोरोना कहरः मृत्यु हुनेको संख्या करिब एक लाख २० हजार, संक्रमित १९ लाख २५ हजार नाघे

अर्थ राजनीति – कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या करिब एक लाख २० नजिक पुगेको छ ।  पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख १९ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १९ लाख २५ हजार नाघेको छ । सबैभन्दा बढी मृत्यु र संक्रमित […]

नव वर्षको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश: दुई दिनको अवस्था हेरेर लकडाउन थप्‍ने/नथप्‍ने बारेमा निर्णय हुने

अर्थ राजनीति — कोरोना भाइरसको संक्रमणको महामारीका कारण नयाँ वर्षलाई कठिन परिस्थितिमा स्वागत गर्न बाध्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नयाँ वर्ष २०७७ को अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको महामारीले संसारभर रहेका नेपालीहरुलाई पनि छोएको र केहीको मृत्यु भएको उल्लेख गर्दै असहज अवस्थामा नयाँ वर्षको शुभकामना दिनु परेको […]

कोरोना भाइरसको आतंकले मास्कमा कालो बजारी

अर्थ राजनीति ।  विश्व व्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसले आम मानिसमा त्रास उत्पन्न गराएको छ । अहिले कोरोना भाइरसको डरले मानसिहरु सुरक्षा अपनाउन थालेका छन र सजक पनि हुदै गएका छन ।  कोरोना बाट बच्नको लागि मानिसहरु घरबाट निस्के पछि मास्को प्रयोग गर्न थालेका छन । कोरोनाले गर्दा मास्क किन्ने र लगाउनेको संख्या दिन […]

प्रभु बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा

काठमाडौं । प्रभु बैंकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका हुन् । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ । यस बैंकले […]

कोरोना भाइरस – मृतकको संख्या १७ सय नजिक, ४० जना अमेरिकी पनि संक्रमित

काठमाडौं । ४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकी मध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि उनिहरुलाई जापानमै राखेर उपचार सुरु भएको छ । बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन । उनिहरुलाई दुई वटा […]

कामना सेवा विकास बैंकले गर्यो लक्ष्मी नारायण मन्दिरलाई आर्थिक सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले पोखरा लामाचौर बगैंचास्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ । सहयोग रकम पोखरा महानगरपालिकाका वडा अध्यक्ष शोभामोहन पौडेल र कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । […]