बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन एकसाता लम्ब्याउने तयारी

Machchapuchchre

अर्थ राजनीति । सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थप्न लागिएको बताइएको छ ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।

त्यसपछि चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले आठ दिन थपेर लकडाउनको समयावधी चैत २५ गतेसम्म पुर्‍याइएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्