पुन साउन ७ गते सम्म लकडाउन लम्ब्याउने निर्णय

अर्थ राजनीति ~  सरकारले साउन ७ गते सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। असार १ गते देखि लकडाउन खुकुलो गरेको सरकारले लकडाउन कायम रहेको तर जनजीवन सामान्य बनाउन मात्रै खुकुलो गरिएको बताएको थियो। तर सरकारले कहिलेसम्म लकडाउन जारी रहन्छ भन्ने कुरा बताएको थिएन। यस्तै, सरकारले हवाई उडान पनि ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको […]

लकडाउन वैशाख १५ सम्म

अर्थ राजनीति  –  सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो । सीमानाकाहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । विश्वव्यापी महामारीको रुपमा […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन एकसाता लम्ब्याउने तयारी

अर्थ राजनीति । सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थप्न लागिएको बताइएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १० […]