उपत्यकामा थप नाै जनासहित १५० सङ्क्रमित,थप ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज

अर्थ राजनिति ~  नेपालमा कोभिड–१९ का १५० जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ९६१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका […]

कोभिड–१९ का १८६ नयाँ सङ्क्रमित थपिए, कुल १७ हजार ८४४

अर्थ राजनीति ~ नेपालमा कोभिड–१९ का १८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १८६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा चार हजार २१६ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ […]

थप १६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

अर्थ राजनीति ~  नेपालमा १६७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ९८० जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । हाल २३ हजार ५०० जना क्वारेन्टाइनमा बसेका छन् । आइसोलेसनमा छ हजार ५६ जना छन् । बिहीबारसम्म तीन […]

कोरोना भाइरसले अमेरिकामा रेकर्ड तोड्यो, पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ७१ हजार ३५५ जना संक्रमित

अर्थ राजनिति~  कोरोना महामारी सुरु भए यता सबै भन्दा  बढी फैलिएको कोरोना भाइरसले अमेरिकामा नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा हालसम्मकै सर्वाधिक  ७१ हजार ३५५ जना संक्रमित भएका छन् । योसँगै अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख ९१ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८२७ जनाको मृत्यु भएपछि […]

पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ८ सय ९३ जनाको मृत्यु, १ लाख १८ हजार २२१ नया संक्रमित थपिएका

अर्थ राजनीति ~ बिश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को सङक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर  ४ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ । भने २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा १ हजार १ को मृत्यु भएको छ । अमेरिकामा ९ सय ६९, मेक्सिकोमा ८१६, भारतमा २८६, बेलायतमा ३५७ तथा रुसमा १४४ जनाको पछिल्लो २४ […]

लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने, हाललाई ५ चरण गरेर यस्तो ब्यबस्ता…

अर्थ राजनीति ~ अन्ततः सरकारले लकडाउन खुकुलो बनाउँदै खोल्ने नीति ल्याउने भएको छ । यसका लागि मिति तोकेरै ५ चरणमा गर्ने गरी स्वरुप तयार भइसकेको बताइएको छ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी अगाडी बढाइनेछ । यो असार १ बाट मात्र लागु हुनेछ । लकडाउन पूर्ण रुपमा दशैं […]

हेटौंडामा एन्टिबडी पोजिटिभ देखिएकाको पीसीआर रिपोर्ट नेगेटिभ

  अर्थ राजनीति — हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ। शुक्रबार बिहान स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रहरीलाइ नटेरेको भन्दै भैरहवामा सेना परिचालन

अर्थ राजनीति – भैरहवामा ‘लकडाउन’ उल्लंघन गर्नेको संख्या बढेपछि नेपाली सेना परिचालन गरिएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई अटेरी गरेपछि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीको अनुरोध स्थानीय बासिन्दाले अटेर गर्दै लकडाउन उल्लंघन गरेपछि सेना परिचालन गरिएको हो । सेनाले सहरका मुख्य सडक र चोकमा गस्ती बढाएको छ । […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन एकसाता लम्ब्याउने तयारी

अर्थ राजनीति । सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थप्न लागिएको बताइएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १० […]

कोरोना कहरः मृत्यु हुनेको संख्या करिब एक लाख २० हजार, संक्रमित १९ लाख २५ हजार नाघे

अर्थ राजनीति – कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या करिब एक लाख २० नजिक पुगेको छ ।  पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख १९ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १९ लाख २५ हजार नाघेको छ । सबैभन्दा बढी मृत्यु र संक्रमित […]