थप रणनीति तय गर्न दाहाल–नेपाल समूहको भेला

अर्थ राजनीतित ~ सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा थप रणनीति बनाउनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरु भेला भएका छन् । ललितपुरको झम्सिखेलमा रहेको अगेनो रेष्टुरेन्टमा दाहाल-नेपाल समूहका नेताहरु भेला भएका हुन् । भेलामा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पनि […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन एकसाता लम्ब्याउने तयारी

अर्थ राजनीति । सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थप्न लागिएको बताइएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १० […]