निर्वाचन ताजा अपडेट – यस्तो छ बिहान ९:१५ बजेसम्मको मतपरिणाम
काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । स्थानीय तहअन्तर्गतका वडाहरुको नतिजा पनि धमाधम सार्वजनिक भइरहेको छ । धेरै स्थानमा सत्तारुढ नेकपाले जितेको छ भने केही स्थानमा नतिजा उल्टँदै कांग्रेस विजयी भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अहिले सहजरुपमा मतगणना जारी छ । थपलियाले भने, ‘सबै तिर बिना अवरोध […]
