विवादित हुनेगरी संस्थाको संरचना निर्माण नगरौं – मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार क्षेत्रका विज्ञहरुले प्रेस काउन्सिल नेपालले पछिल्लोपटक सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण निष्पक्ष नभएको भन्दै पुनः वर्गीकरण गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासंघ, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको प्रतिनिधि टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर आर्थिक वर्ष २०७४/७५ को पत्रपत्रिकाको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक ढंगबाट गरिएको भन्दै पुनः […]

तालिवानी लडाकूसँग वार्ता गर्न तयार छौं : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा रहेका तालिवानी लडाकूहरुसँग वार्ता गर्न चाहेको बताएका छन् ।अफगानिस्तानको भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले तालिवानहरुले सम्झौता गर्न चाहेकाले अमेरिका उसँग वार्ता गर्न तयार रहेको बताएका हुन् । इराकमा रहेका आफ्ना सैनिहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले तालिवानहरुसँग वार्ता गर्न चाहेको बताएको बीबीसीले जनाएको छ । भ्रमणका क्रममा ट्रम्पले अफगानिस्तानका राष्ट्रपति असरफ […]

निर्वाचनको मौन अवधिमा के के गर्नुहुँदैन् ? हेर्नुहोस् बिस्तृतमा

काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरेको छ । उपनिर्वाचनको पूर्वसन्ध्यामा बुधबार राति १२ : १० बजेपछि मौन अवधि शुरु भएको छ । मौन अवधिमा कुनै पनि सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार कार्य गर्न/गराउन पाइँदैन । मौन अवधिमा आफ्ना वेभसाइड, ट्वीटर, […]

नेकपा उम्मेदवारको घरमा बम बिस्फोट, यस्तो छ क्षतिको अवस्था

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवारको घरमा बम बिस्फोट भएको छ । पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम बिस्फोट भएको हो । बिस्फोटबाट कुनै क्षति नभएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको देखिएको छ । क्षति केही […]

बैतडीमा उपनिर्वाचनका लागि मतदाता परिचयपत्र वितरण शुरु

बैतडी । उपनिर्वाचन हुने बैतडीका ३ वडामा बिहीबारदेखि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि तोकिएका मतदानस्थलबाट बिहीबार र शुक्रबार २ दिन मतदाता परिचयपत्र वितरण गर्ने बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए । दोगडाकेदार गाउँपालिका–४ मा केदार मावि पिपलकोट […]

अपडेट – अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो, ११ को सनाखत

अर्घाखाँची । नरपानीस्थित सातामाटामा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । दुर्घटनामा १७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बस साँघुरो घुम्ती पार गर्न नसकेर दुर्घटना भएको हो । लु२ख २१४८ नम्बरको बस दुर्घटना हुँदा बसधनी, चालकसँगै सात महिला र १२ […]

कार्वन उत्सर्जन नियन्त्रण गर्न सफल भएको चीनको दाबी

काठमाडौं । चीनले कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०१८ को लक्ष्य पूरा गर्न आफु सफल भएको दाबी गरेको छ । कुल घरेलु उत्पादनको प्रति एकाइ कार्बन उत्सर्जन सन् २०१८ मा चार प्रतिशतले कटौति गर्न सफलता मिलेको चीनले जनाएको छ । चीनले सन् २०१८ का लागि ०.१ प्रतिशत कार्बन उत्सर्जन कटौति गर्ने लक्ष्य तय गरेको थियो […]

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने नातेदारको परीक्षण हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयां प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीको […]

बैद्य माओवादीका पोलिटब्युरो सदस्य शर्मासहित दर्जनौ नेता गिरफ्तार

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका विरुद्ध पनि ओली नेतृत्वको सरकारले दमन गर्ने नीति लिएको देखिन्छ । हालै सो पार्टीका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेशका सचिव सीपी शर्मा, केन्द्रीय सदस्य दीपकबहादुर शाही लगायत दर्जनौ नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको बताएको छ । पार्टीले शान्तिपूर्ण कार्यक्रम गरिरहेका बेला हस्तक्षेप गरी नेता कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरेको […]

गिरफ्तार नेता कार्यकर्ता रिहा गर्न क्रान्तिकारीको माग, ओली-बादललाई आयो चेतावनी, विज्ञप्तिसहित

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सेती-महाकालीले गिरफ्तार आफ्ना नेता कार्यकर्तालाई रिहा माग गरेको छ । सेतिमहाकालि क्षेत्रीय समन्वय समिती मंगलबार दार्चुलाको सदरमुकाम खलंगामा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा हस्तक्षेप गरेर निर्मम दमनमा उत्रिएको भन्दै उक्त सङ्गठनले घोर निन्दा गरेको छ । समन्वय समितीका संयोजक बिरेन्द्र शाहले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रियताको […]