प्रकृतिविरुद्धको युद्ध बन्द गरौं- महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको भन्दै यो युद्ध तत्काल बन्द गर्नुपर्ने बताएका छन् । स्पेनको राजधानी मड्रिडमा यसै साता हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्वसन्ध्यामा आफ्नो बयान दिँदै उनले जलवायु परिवर्तनबारे सबै सचेत हुनुपर्नेमा जोड दिएका हुन् । जलवायु परिवर्तनका खराब असर झन्झन् उजागर गएको समयमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो […]

प्रधानमन्त्री ओलीले अस्पतालबाट भने– ‘म बोल्न सक्ने भएको छु’, भिडियोसहित

काठमाडौं । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । केही समय अगाडि प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट साझा गरिएको भिडियो ब्लकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य सुधार भएको बताएका हुन् । ‘मेरो स्वास्थ्य राम्ररी अगाडी बढिराखेको छ, सुधार भइरहेको छ,’ प्रधामन्त्री ओलीले भिडियो ब्लगमा भनेका छन्, ‘एउटा मेजर अप्रेसन पछि तपाईंहरु देखिरहनु भएको […]

उर्जामन्त्री पुन र मुख्यमन्त्री शाही सहभागी कार्यक्रममा २ वटा बम बिष्फोट

कालिकोट । कालिकोटमा लगातार दुइ वटा शक्तिशाली बम बिष्फोट भएका छन् । कालिकोटकाे शान्तीघाटमा फुकोड कर्णाली हाइड्राेको अनुगमनका लागि आएका उर्जामन्त्री बर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बम विष्फोट गराइएको जनाइएको छ । यो समाचार तयारपार्दासम्म बिस्फोटको जिम्मा कसैले नलिएको भएपनि विप्लप नेतृत्वको नेकपाका कार्यकर्ताले चेतावनी स्वरुप बिस्फोट गराएको […]

५२ मध्ये ५० स्थानको नतिजा सार्वजनिक, कसले कति सिट हात पारे ? यस्तो छ ताजा अपडेट

काठमाडौं । देशभरका ५२ स्थानमा भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्ष बाहेक अन्य ५० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । एकमात्र प्रतिनिधिसभा कास्की क्षेत्रनम्बर २ सहित २९ स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बिजयी भएका छन् । नेकपाले उपचुनावबाट यसअघि हारेका ३ गाउँपालिका थप्दा यसअघि जितेको एक प्रदेशसभा गुमाएको […]

मतगणना अपडेट– अधिकांश स्थानको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

काठमाडौं । शनिवार सम्पन्न उपनिर्वाचनाको मत गणना अन्तिम चरणमा पुगेको छ । ३७ जिल्लाका ५२ रिक्त पदका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भइरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले अग्रस्थान बनाएको छ भने दोस्रो स्थानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर दुईमा भएको […]

अन्ततः कास्कीमा विद्या भट्टराई ८ हजार ४०३ मतान्तरले विजयी

पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् । यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले […]

उपनिर्वाचन मतगणना– कास्कीमा विद्या भट्टराई जीत नजिक

काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई जीत नजिक पुगेकी छन् । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २० हजार ७ सय ९७ मत ल्याउँदै निकटतम् प्रतिद्वन्द्वीसँगको आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म कास्की क्षेत्र नम्बर २ मा ३६ हजार ६ सय ३६ मत […]

कास्की- २ को ताजा मतपरिणाम – यति धेरै मतले अगाडि छिन विद्या, जीत पक्का

पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई जीत नजिक पुगेकी छन् । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २० हजार ७ सय ९७ मत ल्याउँदै निकटतम् प्रतिद्वन्द्वीसँगको आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म कास्की क्षेत्र नम्बर २ मा ३६ हजार ६ सय ३६ मत […]

भक्तपुरमा कांग्रेसले ढाल्यो नेकपाको किल्ला, कति मतले हारे ओली-प्रचण्डका उम्मेदवार ?

काठमाडौं । भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ। यो क्षेत्र कांग्रेसले सत्तारूढ नेकपाबाट खोसेको हो। अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका नेपाल मजदुर […]

ताजा अपडेट कास्की २- कांग्रेसभन्दा विद्या भारी मतले अगाडि, यस्तो छ मतपरिणाम

पोखरा । प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता थप फराकिलो पारेकी छन् । पोखरा महानगरपालिकाको २ वडाको मतगणना सकिँदा भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी हुन् । प्राप्त परिणामअनुसार विद्याले ६ हजार ७ सय ९९ मत हासिल […]