देउवालाई भेट्न एकाएक बुढानिलकण्ठ पुगे प्रचण्ड, के के भयो छलफल ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई नेताबीच कांग्रेस सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । भेटवार्तामा के -के विषयमा छलफल भयो ? भन्ने केहि जानकारी आएको छैन ।

इरानले तोक्यो ट्रम्पको टाउको मूल्य, पुरस्कार ९ अर्ब रुपैयाँ, जनताले गर्नेछन दान

काठमाडौं । इरानका कमान्डर जनरल कासिम सुलेमानीको ह’त्या’पछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिएको २४ घण्टा नबित्दै इरानले भने ट्रम्पको टाउकोको मूल्य तोकेको छ ।अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन […]

इराकको संसदद्वारा अमेरिकी फौजलाई देशबाट हटाउने प्रस्ताव पारित

एजेन्सी । इराकको संसदले एक प्रस्ताव पास गरेर सबै विदेशी सैनिकलाई देश छोड्न भनेको छ । इरानी सैन्य कामाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले शुक्रवार इराकको राजधानी बग्दादमा हत्या गरेको थियो । यसपछि इराकको संसदले यस्तो प्रस्ताव परित गरेको हो । इराकमा अहिले अमेरिकाका पाँच हजार सैनिक छन् । संसदले सरकारलाई विदेशी बललाई इराकको जमिन, हवाई क्षेत्र […]

राष्ट्रियसभाका १८ पदमा ४५ जनाको उम्मेदवारी

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । सात प्रदेशमा तोकिएको निर्वाचन कार्यालयमा गई उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ६ दलले उम्मेदवारी दिएका छन् । सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल […]

राष्ट्रिय सभा निर्वाचन – नेकपा प्रवक्ता श्रेष्ठले गरे उम्मेदवारी दर्ता

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी प्रदेशको निर्वाचनका कार्यालय पोखरामा पुगेर प्रवक्ता श्रेष्ठले आइतबार मध्याह्न उम्मेदवारी दर्ता गरेका हुन् । उनले अन्यबाट उम्मेदवारी दर्ता गरेका हुन् । उनीसँगै महिला समूहबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन्। श्रेष्ठकाे प्रस्तावकमा नेकपा केन्द्रीय […]

इरानका ५२ स्थानमा आक्रमण गर्ने अमेरिकाको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने ध’म्की दिएका छन् । यसअघि टम्पले युद्ध सुरु गर्न नभएर त्यसको अन्त्यका लागि बग्दादस्थित विमानस्थलमा गरिएको आक्रमणमा इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएको प्रतिक्रिया दिएका थिए । तर, त्यसको भोलिपल्टै उनले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका हुन् । इरानले […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भैसकेको छ । उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको […]

राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता आइतबार

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि भोलि(आइतबार) मनोनयन दर्ता हुँदैछ । दुई वर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन हुंदैछ । एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिनेछ । निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी तथा नेपाली कांग्रेस र समाजवादी पार्टी गठबन्धन बनाएर जाने भएका […]

युद्ध अन्त्यका लागि सुलेमानीलाई मारेका हौं – ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको बताएका छन् । अमेरिकी राष्ट्रपतिको आदेशमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा शुक्रबार भएको हवाई आक्रमणमा इरानी उच्च सैन्य कमान्डर सुलेमानीको मृत्यु भएपछि इरान क्रुद्ध बनेको छ । उसले यसको बदला लिने चेतावनी दिइरहेको छ । दुई राष्ट्रबीच तनाब बढेपछि […]

सरकार र उखु किसानबीच भयो यस्तो पाँचबुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ । सरकार र आन्दोलनरत उखु किसानबीच ५ बुँदे सहमति भएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंमा आन्दोलन गरिररहेका उखु किसानहरुलाई माघ ७ गतेभित्र सबै भुक्तानी दिने समझदारीमा सरकार र उखु किसानले हस्ताक्षर गरेका छन् । शुक्रबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा भएको वार्तामा ५ बुँदे समझदारी भएपछि किसानहरु आन्दोलन स्थगित गर्न सहमत […]